Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कृषि विकास बैंकद्वारा रक्तदान कार्यक्रम


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १३ २०८०
  • 3.9K
    SHARES

काठमाडौं । कृषि विकास बैंकले ५७ औं वाषिकोत्सवको उपलक्षमा रक्तदान कार्यक्रम गरेको छ। कृषि विकास बैंक कर्मचारी संघ मुख्य कार्यालय समिति र बाग्मती प्रदेश समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो।

रक्तदान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरूङ, पेशागत महासंघ नेपालका केन्द्रीय अध्यक्ष पुण्य प्रसाद ढकाल , कृाष विकास बैक कर्मचारी संघको केन्द्रीय अध्यक्ष लिला जि.सी लगायतको उपस्थिति रहेको संघले जनाएको छ । उक्त कार्याक्रममा बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुखका लगायत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त रक्तदान कार्याक्रममा ११६ जनाले रक्तदान गरेका थिए । बैंकको वार्षिकोत्सवको उपलक्षमा आयोजना गरिने विभिन्न कार्यक्रम अन्र्तगत कृषि विकास बैंक कर्मचारी संघले हरेक वर्ष जस्तै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४