Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ईपीएस अन्तर्गत सिप बिल्डिङमा नेपाली सहभागी हुन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २४ २०८०
  • 2.4K
    SHARES

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माणको कामका लागि भाषा परीक्षामा सहभागी भएका सबैले उत्पादनमूलक क्षेत्रको कामका लागि पनि भाषा परीक्षा दिन पाउने भएका छन् ।

कोरिया सरकारले आवेदन दिएका सबैलाई परीक्षामा सहभागी गराउने निर्णय गरेर नेपाल सरकारलाई जानकारी दिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक र कोरियाको मानव संशाधन विभागका अधिकारीहरुबीच सोमबार भएको छलफलमा कोरियाली पक्ष उत्पादनमूलकतर्फ आवेदन दिएका १ लाख ६५ हजारभन्दा बढी सबै आवेदकलाई परीक्षामा सामेल गराउन सहमत भएको हो ।

सिप बिल्डिङतर्फको परीक्षामा सहभागी भएका २१ हजार बढी परीक्षार्थीहरूले आवेदन भरेकोमा उनीहरु समेत यो परीक्षामा सामेल हुन पाउने भएका छन् । यही माग राख्दै इपीएस कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा दुई युवाको ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४