Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेची राजमार्ग बन्द, यात्रु अलपत्र


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १८ २०८०
  • 2.6K
    SHARES

काठमाडाैं । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ले आह्वान गरेको मेची राजमार्ग बन्दले बुधबार मेची राजमार्ग ठप्प भएको छ ।

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै गरेको बन्दले इलाम, झापा, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो ।

बन्दका कारण इलामदेखि झापा, पाँचथर र ताप्लेजुङ जाने सार्वजनिक यातायातका सवारी साधन सञ्चालन भएका छैनन् । यातायातका सवारी साधन नचल्दा यात्रु अलपत्र परेका छन् ।

संघर्ष समितिले पहिचानवादी नेता बुलेट किराती (अन्जेश राई) को रिहाइको माग गर्दै बुधबार र विहीबार मेची राजमार्ग बन्दको आह्वान गरेको हो ।

किरातीलाई गत पुस १ गते संघर्ष समितिले आह्वान गरेको प्रदेश यातायात बन्दको क्रममा इलामको मेची राजमार्ग खण्डमा पराल बोकेको पिकअप गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४