Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रिमियर लिगमा आज राती लिभरपुल र न्युकासल भिड्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष १६ २०८०
  • 3.6K
    SHARES

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा फुल्हमले आर्सनललाई २–१ ले हराएको छ ।

आइतबार राति फुल्हमको मैदानमा भएको खेलको पाँचौ मिनेटमै आर्सनलका बुकायो साकाले पहिलो गोल गरे । तर यसपछि घरेलु टोलीका राउल हिमिनेज र डे कोर्दोभा रिडले एक एक गोल गरेपछि आर्सनल २–१ ले पराजित भयो । लगातार दोस्रो हारसँगै आर्सनलको प्रिमियर लिग उपाधि यात्रामा धक्का लागेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपरले बर्नमाउथलाई ३–१ ले हरायो । गएरातिका खेलहरुपछि प्रिमियर लिगको तालिकामा १९ खेलबाट ४२ अंक जोडेको लिभरपुल शिर्ष स्थानमा यथावत छ ।

एक खेल बढी खेलेको एस्टन भिल्ला समान ४२ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर सिटी र चौथो स्थानको आर्सनलको समान ४० अंक छ । प्रिमियर लिग फुटबलमा आज राती लिभरपुल र न्युकासल युनाइटेड भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४