Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आफ्नै विद्यालयका छात्रालाई यौन दुव्र्यवहार गरी फरार भएका रामेछापको लिखु तामाकोसी गाउँपालिका स्थित नवदर्शन माध्यमिक विद्यालयका शिक्षक पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, पुष २ २०८०
  • 7.9K
    SHARES

पुष्कर खड्का
काठमाडौँ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ तिल्पुङ कटहरे स्थित नवदर्शन माध्यमिक विद्यालयका आइटी शिक्षक मानबहादुर सार्कीलाई प्रहरीले सोमवार पक्राउ गरेको छ ।

आफ्नै विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई शिक्षक सार्कीले गत मंसिर २६ गते विद्यालय समयपछि प्रश्नपत्र दिन्छु भनी अंकमाल गर्ने संबेदनसिल अङ्ग छुने जस्ता गतिविधि गरी ललाई फकाई पार्दै एकान्तमा लगेर यौन दुव्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।

शिक्षक बाट यस्तो ब्याहार भएपछि साथीहरूले र घरमा कुरा गरे स्कुलमा निवेदन दिए । तर उल्टै गाली गरेको छात्रा बताउछिन्। शिक्षकले यौन दुव्र्यवहार गरेको घटना बाहिरिय पछि शिक्षक फरार रहेको स्थानीयले बताएका छन् ।

उक्त घटना मंसिर २६ गते भएको र घटनालाई ढाकछोप गर्न बिधालयका प्र.अ. राजेन्द्र पौडेल मंसिर १ गतेसम्म लागेको र घटना बाहिरिए पछि शिक्षक सार्कीलाई सम्पर्क बिहिन बनाउने त्यस बिधालयको प्र.अ .पौडेल हुनसक्ने तिल्पुङका केही नागरिकहरुको अनुमान रहेको पिडितका आफन्तले बताएका छन् ।

शिक्षक फरार भएको थाहा पाएपछि पिडित पक्षले जिल्ला प्रहरी कार्यलयमा रामेछापमा आइतबार जाहेरी दर्ता गरेकी थिइन । सोही जाहेरीको आधारमा प्रहरीले शिक्षक सार्कीलाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४