Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर २३ २०८०
  • 1.5K
    SHARES

काठमाडौं। सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ ।

नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत गरिएको हो ।

नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतिय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेका हुन् ।

सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डिआइजी अन्जनी कुमार पोखरेलका अनुसार एक हजार ७ सय ८७ सीमा स्तम्भको मर्मत भैरहेको हो । ती मध्ये सशस्त्र प्रहरीले ४ सय ८४ वटा विजोर नम्बरका सीमा स्तम्भ र बाँकी सीमा स्तम्भ भारतीय पक्षले मर्मत गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४