Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगमा चितवनको पहिलो जित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर १६ २०८०
  • 3.1K
    SHARES

काठमाडौं । नेपाल सुपर लिग फुटबल अन्तर्गत शुक्रबार भएको खेलमा चितवनले पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा शुक्रबार साँझ भएको खेलमा चितवनले वीरगञ्ज युनाइटेडविरुद्ध २–१ को जित निकालेको हो ।

चितवनको जितमा विमल घर्ती मगर र टोरिक जेब्रीनले एक–एक गोल गरे । यस्तै, वीरगञ्जका लागि आइकिन्स बाफुरले एक गोल गरे । मध्यान्तर अघि विमलको गोलमा चितवनले १–० को अग्रता बनाएको थियो ।

चितवनले नवप्रवेशी टोली वीरगन्ज विरुद्ध राम्रो प्रदर्शन गर्न सफल भयो । शनिबार एनएसएलमा दुई खेल हुँदै छन् । दिउँसो एक बजे झापा एफसी र पोखरा थन्डर्स भिड्ने छन् भने साँझ साढे ५ बजे धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४