Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हमास र इजरायलबीच युद्धविरामको समयावधी सकिँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, मंसिर १४ २०८०
  • 2.3K
    SHARES

एजेन्सी । हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदैछ ।

युद्धविराम लम्ब्याउन पहल जारी रहेपनि हालसम्म युद्धविराम लम्ब्याउने सम्झौता हुन सकेको छैन । आज युद्धविरामको छैटौं तथा अन्तिम दिन । थप सम्झौता नभए युद्धविरामको पछिल्लो समयावधी स्थानीय समय अनुसार आज विहान ७ बजे सकिँदैछ ।

पछिल्लो खेपमा हमासले आफ्नो कब्जामा रहेका १६ जना रिहा गरेको छ । यसमध्ये १० जना इजरायलसंगको सम्झौता अनुसार र ४ जना थाई र दुई जना रसियाली नागरिक भिन्दै सहमतिमा छाडिएको कतारी भनाइ छ ।

यसको बदलामा इजरायली कैदमा रहेका ३० जना प्यालेस्टायनी कैदीबन्दी छाडिएको अलजजीराले जनाएको छ ।

यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ मा युद्ध सुरु भएयता ब्लिंकेन तेस्रो पटक तेल अभिभ पुग्नुभएको हो । ब्लिंकेन वेस्ट ब्यांक क्षेत्र पनि जाने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४