Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : दुर्गा प्रसाईं


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर ६ २०८०
  • 5.4K
    SHARES

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले देशमा भईरहेका बेथितीको अन्त्यका लागि आफूहरुले राजधानी केन्द्रीत आन्दोलन सुरु गर्न लागेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीबार जनप्रदर्शनको तयारीमा रहेका प्रसाईंले आफ्नो निवासमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बिहीबारको प्रदर्शन शान्तिपूर्ण रहने बताउनुभयो । तर कुनै तत्वले प्रदर्शन बिथोल्न खोजे चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

युवासंघका कार्यकर्ताले महिलाहरु बसेको ठाउँमा गएर हातपात गर्न खोजेको भन्दै उहाँले बास बसेका महिलामाथि अत्याचार हुँदा समेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन बसेकोमा पनि आपत्ति जनाउनुभयोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४