Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप छनौटमा युएईसँग नेपाल पराजित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, मंसिर १ २०८०
  • 4.2K
    SHARES

काठमाडौं । फिफा विश्वकप फुटबलको छनौट खेलमा नेपाललाई युएईले हराएको छ ।

विश्वकप फुटबलका लागि एसियाली क्षेत्रको दोस्रो चरणको छनौटमा नेपाललाई युएईले ४–० ले हराएको हो ।

गएराति दुबईमा भएको खेलमा युएईले पहिलो हाफमै चार गोल गरेको थियो । युएईका लागि अली माब्खोउटले दुई गोल गर्दा खालिफा अल हमादी र फाबियो लिमाले एक एक गोल गरे ।

पहिलो चरणको खेलमा लाओसलाई हराउँदै नेपाल विश्वकप छनौटको दोस्रो चरणमा प्रवेश गरेको थियो ।

दोस्रो चरणमा नेपालको समुहमा युएई, बहराइन र यमन रहेका छन् । दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले समुहको दोस्रो खेलमा यही मंसिर ५ मा गते यमनसँग काठमाडौंमा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४