Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिला क्रिकेटमा आज नेपाल र हङकङ भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ३० २०८०
  • 5.2K
    SHARES

काठमाडौं । चार देश सम्मिलित महिला टि–ट्वेन्टी आई क्रिकेट श्रृंखलाको दोस्रो खेलमा आज नेपालले आयोजक हङकङसँग खेल्नेछ ।

यो खेल हङकङमा बिहान पौने १२ बजे सुरु हुनेछ । हिजोको खेलमा जापानलाई ९ विकेटले हराएको हङकङ आज नेपाल विरुद्ध पनि सोही लय कायम राख्न चाहन्छ । पहिलो खेलमा तान्जानियासँग पराजित भएको नेपाल भने आज श्रृंखलामा पहिलो जितको खोजीमा रहेको छ ।

हिजो भएको खेलमा नेपाललाई तान्जानियाले २७ रनले हराएको हो । खेलमा टस जितेर पहिले व्याटिङ गरेको तान्जानियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो ।

जवाफमा ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर ५ बलमा अलआउट हुनुपूर्व ८८ रन मात्रै बनाउन सक्यो । श्रृंखलामा आयोजक हङकङ, नेपाल, जापान र तान्जानिया सहभागि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४