Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टिकटक बन्द गरेर सरकार उल्टो बाटोमा हिँड्यो : गगन थापा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, कार्तिक २७ २०८०
  • 4.9K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले टिकट बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

टिकटक बन्द गर्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमार्फत थापाले टिकटक बन्द गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गर्दै तत्काल सच्याउनुपर्ने बताउनु भएको हो ।

सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको भन्दै थापाले लेख्नुभएको छ – ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो ।

उहाँले एउटा सामाजिक सञ्जाल बन्द गर्ने नगर्ने भन्दा पनि यसबाट सरकारको नियत प्रष्ट्याउने भएकाले किन्तु परन्तु केही नभनी सच्याउनु पर्छ भन्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४