Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभक्त लाई सम्मान


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २ २०८०
  • 13.6K
    SHARES

काठमाडौँ । अलाैकिक कवि देशभक्त सिंह कुँवर लाई सम्मान गरेका छन् । बुधबार बार रामबजारकाे एक कार्यक्रममा विभिन्न बिदा बाट सम्मान गरेको डा.यम बहादुर पाैडेल क्षेत्रीले कास्की खबरलाई बताए ।

तीनवटा उपादी बाट क्रमश मान्छापुच्छे नृत्य प्रशिक्षण केन्द्र तथा साँस्कृतिक परिवार,पाेखरा बाट कवि सम्राट पि एच साेलुसन बाट काव्य सम्राट र कुँवर वीरखलक नेपाल पाेखरा बाट कविताबाट सम्राट गरि एक एक लाख गरि तीन लाख साथै दाेसाेल्ला तथा प्रमाण पत्रबाट सम्मानित भएका छन् ।कार्यक्रममा बरिस्ठ गायिका बाबा राणा ,डा.बुद्धि बहादुर थापा र बरिस्ठ शिक्षाविद् जज जाेनले कुँवरकाे बारेमा चर्चा गरेका थिए।

कार्यक्रममा स्वागत मतब्य डा.यम बहादुर पाैडेल क्षेत्री ले गरेका थिए। कार्यक्रमकाे सभापति पि एच साेलुसनका अध्यक्ष मेक्स गुरूङले गरेका थिए भने कार्यक्रम संचालन दिपेन्द्र शाहीले गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४