Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्तिम दिन नेपाललाई ऐतिहासिक पदक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २१ २०८०
  • 4.3K
    SHARES

काठमाडौँ । करातेकी एरिका गुरुङले एशियाली खेलकुदमा नेपालको अन्तिम खेल भएको दिन ऐतिहासिक रजत पदक प्राप्त गरेकी छिन् । एशियाली खेलकुद प्रतियोगिताको १९औँ संस्करण अन्तर्गत शनिवार भएको खेलमा ६८ केजी तौल समूहमा गुरुङले सेमीफाइनलमा हङ्गकङकी यान काई होलाई ८-४ ले हराउँदै रजत पदक पक्का गरेका हुन् ।

स्वर्ण पदकको लागि भएको फाइनल प्रतिस्पर्धामा भने उनी काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित हुन पुगिन् । करातेतर्फ नेपालले जितेको यो पहिलो रजत पदक हो । यसअघि नेपालले सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडीङ टोलीले रजत पदक जितेको थियो ।

एरिकाको रजतसँगै जारी एशियाली खेलकुदमा नेपाल दुई वटा पदक लिएर घर फर्किने भएको छ । यसअघि महिला कबड्डिले पदकको श्रीगणेश गरेको थियो । जित पछि एरिकाले भनिन्, ‘यो पदक म देशको लागि समर्पण गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४