Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू-१९ फुटबलको सेमिफाइनलका खेलहरू आज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १० २०८०
  • 2.4K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी अण्डर नाइन्टिन साफ च्याम्पियनसिपको सेमिफाइनल खेलहरु बुधबार हुनेछन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानले भुटानको सामना गर्नेछ । दशरथ रंगशालमा दिउसो साँढे १ बजे यो खेल सुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा बुधबार साँझ साँढे ५ बजे नेपाल र भारत भिड्नेछन् । समुहको पहिलो खेलमा पाकिस्तानसँग हारेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई हराउँदै समुह उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

भारत भने अर्को समुहको विजेता भन्दै सेमिफाइनलमा उक्लिएको थियो । माल्दिभ्स र बंगलादेश समुह चरणबाटै बाहिरिएका छन् ।

बुधबार हुने सेमिफाइनल खेलका विजेताले उपाधिको लागि शनिबार हुने फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४