काठमाडौं । कोशीका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।
त्यस्तै रामप्रसाद मेहता उद्योग, भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् ।
सोमबारको विस्तारपछि कोशीको मन्त्रिपरिषद् ९ सदस्यीय भएको छ ।
हेर्नुहोस् नयाँ मन्त्रीहरूको सूची :
