Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नाइजेरियाको बेनिनमा इन्धन डिपो आगलागी हुँदा ३५ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ७ २०८०
  • 4.3K
    SHARES

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियाको सीमाना नजिक रहेको बेनिन शहरको एउटा इन्धन डिपोमा विस्फोट हुदाँ ३५ जनाको मृत्यु भएको छ ।

तस्करी गरी ल्याएको इन्धन थुपारिएको अबैध इन्धन डिपोमा आगलागीसँगै भएको विस्फोटबाट एक बालकसहित ३५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय सरकारले घटना दुर्भाग्यपूर्ण रहेको भन्दै उक्त मृत्युको पुष्टि गरेको हो । अधिकारीहरुका अनुसार विस्फोटमा अरु २० जना घाइते भएका छन् । विभिन्न अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटना लगत्तै आकाशमा धुवाँको कालो बादल मडारिएको थियो । घटना बारे अनुसन्धार भैरहेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४