Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोलखास्थित नेपाल–चीनबीचको लप्ची नाका आजदेखि खुला


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज ७ २०८०
  • 1.6K
    SHARES

काठमाडौं । नेपाल–चीनबीचको लप्ची नाका आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

दोलखाको बिगु गाउँपालिका–१ को लप्ची सीमानाका आइतबारदेखि खुला गर्ने सहमति भएको हो । कोभिड महामारीपछि बन्द गरिएको यो नाका एक साताका लागि खुल्ने जनाइएको छ ।

स्थानीयको परिचयपत्र र बोर्डर कार्डसहित कागजात देखाएर प्रवेश गर्न दिइने शर्त चिनियाँ पक्षले राखेको छ । एक साताका लागि भए पनि नाका खुल्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

यो नाका हुदैँ नेपालीहरुले तिब्बतमा नेपाली घिउ र याकका बाच्छा लगायतका सामग्री बिक्री गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४