Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गुणस्तरहीन मिठाई बिक्री गरेको भन्दै महानगरद्वारा टिपटपलाई २ लाख जरिवाना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज २ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले गुणस्तरहीन खाद्यान्न बिक्री गरेको पाएसंगै ‘टिपटप समोसा’लाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

महानगरपालिकाको बजार अनुगमन समितिले अखाद्य एवं गुणस्तरहीन खाद्यान्न बिक्री गर्दै आएको पाएपछि टिपटपलाई उक्त जरिवाना तिराएको हो ।

महानगरपालिकाको न्यूरोडस्थित टिपटम समोसाको अनुगमनका क्रममा अखाद्य वस्तु बिक्री वितरण गरेको पाइएको थियो । उक्त पसलले अखाद्य वस्तु बिक्री वितरण गरिरहेको सूचना आएपछि महानगर टोली बजार अनुगमनमा पुगेको थियो ।

अनुगमनका क्रममा बिक्रीमा राखिएको दुधबरी स्वच्छ नपाइएको जनाइएको छ । दुधवरीमा कच्चा पदार्थ अखाद्य रहेको पाइएको पनि टोलीले जनाएको छ । अनुगमनका क्रममा पसलले अबदेखि गुणस्तरीय सामाग्रीको बिक्री वितरण गर्ने प्रतिबद्धता जनाएको पनि महानगरले जनाएको छ ।

महामनगरले विक्री भएका मिठाई पनि बजारबाट फिर्ता ल्याई नष्ट गर्न पसललाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४