Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एसिया कप क्रिकेटमा भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १७ २०८०
  • 1.8K
    SHARES

काठमाडौं । एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल वर्षाले रद्द भएको छ ।

श्रीलंकामा शनिबार भएको खेलमा भारतले दिएको २ सय ६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ थाल्न नपाउँदै वर्षाका कारण खेल रद्द भएको हो ।

समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ । अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि यो समुहबाट सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ ।

नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ । एसिया कप क्रिकेटको समुह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफ्गानिस्तान रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४