Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध हुने


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र १४ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । अमेरिकी अरबपति व्यवसायी एलन मस्कले सामाजिक सञ्जाल एक्स अर्थात ट्वीटरमा चाँडै नै भिडियो र अडियो कल गर्ने सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् ।

उनका अनुसार यो सुविधा एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा उपलब्ध हुने छ ।

‘एक्समा चाँडै नै अडियो र भिडियो कलको फिचर आउँदै छ,’ उनले लेखेका छन्, ‘यसले एन्ड्रोइड, आईओएस, एप्पल म्याक र माइक्रो सफ्ट कम्युटरमा काम गर्छ ।’

भिडियो तथा अडियो कलका लागवि कुनै फोन नम्बरको आवश्यकता हुने छैन । ट्वीटरको नाम नै काफी हुने छ ।

एक्सले उपलब्धा गराउन लागेको भिडियो तथा अडियो कल गर्ने सुविधा ह्वाट्स एप, फेसबुक म्यासेन्जर, इन्स्टाग्रामजस्ता सञ्जालमा पहिला नै उपलब्ध छन् ।

आफूले स्वामित्व किनेपछि नाम परिवर्तन गरेर एक्स बनाएका मस्कले ट्वीटरमा धेरै नै परिवर्तन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४