Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ४ २०८०
  • 5.2K
    SHARES

एजेन्सी । रुसको मानवरहित लुना–२५ अन्तरिक्ष मिसन असफल भएको छ ।

चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा अघि नै यान नियन्त्रण बाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यो लगभग ५० वर्ष पछि रूसको पहिलो चन्द्र मिशन थियो ।

रुसको अन्तरिक्ष निगम रोसकोसमोसले शनिबार बिहानबाट नैं लुना–२५ यानसँग सम्पर्क टुटेको र केही समयपछि चन्द्रमाको सतहमा ठोकिएर दुर्घटानग्रस्त भएको बताएको छ । यो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारीमा थियो । उक्त भागमा अहिलेसम्म कुनैपनि यान अवतरण गर्न सकेका छैनन् ।

भारतले पनि चन्द्रमाको सोही भागमा अवतरण गराउनेगरि चन्द्रयान–३ रकेट पठाईसकेको छ । उक्त रकेटले केही दिनपछि चन्द्रमामा अवतरण गर्नेछ ।

प्रायः अध्यारो रहने चन्द्रमाको दक्षिणी भागमा पानी र बहुमूल्य तत्वहरू हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४