Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व राष्ट्रपति ट्रम्प चुनावी नतिजालाई उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन ३१ २०८०
  • 3.3K
    SHARES

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई सन् २०२० को चुनावी नतिजालाई उल्ट्याउन खोजेको आरोपमा दोषी ठहर गरिएको छ ।

जर्जियाको अदालतले ट्रम्पलाई उक्त मुद्दामा दोषी ठहर गरेको हो । फुल्टन काउन्टीको ग्रान्ड ज्युरीको तर्फबाट जारी गरिएको ४१–अभियोग पत्रमा ट्रम्पसहित अन्य १८ जनालाई दोषी ठहर गरिएको हो ।

यो वर्ष ट्रम्पलाई चौथो पटक आपराधिक मामिलाको अभियोग लगाइएको हो । यद्दपी ट्रम्पले भने सबै घटनाका आरोपहरु अस्वीकार गर्दै आएका छन् । यसअघि फुल्टन काउन्टी जिल्ला अधिवक्ता फानी विलिसले सन् २०२१ मा ट्रम्प र उनका सहयोगीविरुद्ध चुनावी हस्तक्षेपको आरोपमा अनुसन्धान सुरु गरेका थिए ।

ट्रम्पसंगै अभियोग लगाइएकाहरूको सूचीमा ट्रम्पका पूर्व वकिल रुडी जिउलियानी, ह्वाइट हाउसका पूर्व चीफ अफ स्टाफ लगाएत न्याय विभागका पूर्व अधिकारी पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४