Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कालीगण्डकी नदीको उत्खनन् रोक्न माग


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २८ २०८०
  • 2.1K
    SHARES

काठमाडौं । कालीगण्डकी नदीको सभ्यता संरक्षणका लागि नदीको उत्खनन् रोक्न सरोकारवालाले माग गरेका छन् ।

पर्वतको कुश्मामा आयोजित विश्व शान्ति गण्डकी महासभा विषयक प्रवचन तथा अन्तक्र्रिया कार्यक्रका सहभागीहरुले विश्वमै कालीगण्डकी नदीको विशेष महत्व रहेको तथा मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध जोडिएकाले यो सभ्यता जोगाउनुपर्ने बताएका हुन् ।

नदीको पर्यावरणीय संरक्षण र प्राकृतिक स्रोत तथा सम्पदाको उचित सदुपयोग गर्नुपर्नेमा पनि जोड दिएको छ ।

कालीगण्डकीमा पछिल्लो समय अवैध रूपमा भइरहेको उत्खननले नदी र शालिग्राम संकटमा पर्दै गएको भन्दै सहभागीहरुले तत्काल रोक्न माग समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४