Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आज मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री दाहालको तयारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, साउन २८ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रीमण्डल पुनर्गठन गर्ने संभावना रहेको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन गर्न लाग्नु भएको हो ।

नेकपा माओवादी केन्द्रकै भागबाट मन्त्री दिने गरी जनमत पार्टीलाई सरकारमा सामेल गर्न लागिएको बुझिएको छ । जनमत पार्टीले मन्त्री बनाउन अनिता देवी साहको नाम प्रधानमन्त्री दाहाललाई दिईसकेको छ । प्रधानमन्त्री दाहालले पर्यटनमन्त्री सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई भने विदा गर्नुहुने बुझिएको छ ।

दुई जनालाई विदा गरेर जनमत पार्टीलाई एउटा मन्त्रालय दिने र एउटामा माओवादीबाटै नयाँ मन्त्री बनाउने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

केही मन्त्रीहरुको मन्त्रालय समेत हेरफेर हुनसक्ने बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४