Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रोनाल्डोको टोली अल–नासर अरब च्याम्पियन्स कपको फाइनलमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 3.7K
    SHARES

काठमाडौं । साउदी अरबियाको अल नासर र अल हिलाल यस वर्षको अरब क्लब च्याम्पियन्स कपको फाइनलमा पुगेका छन् ।

बुधबार राति भएको सेमिफाइनलमा इराकको अल शोर्तालाई १–० ले हराउँदै अल नासर फाइनलमा पुगेको हो । शोर्ताविरुद्धको खेलमा अल नासरलाई विजयी गराउन स्टार खेलाडी क्रिश्चियानो रोनाल्डाले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक रह्यो ।

अल नासरले अब शनिबार हुने फाइनल खेलमा आफ्नै देशको अल हिलालको सामना गर्नेछ । बुधबार भएको सेमिफाइनल खेलमा साउदी अरबियाकै अल शबाबलाई ३–१ ले हराउँदै हिलाल फाइनलमा पुगेको हो ।

फाइनल खेल साउदी अरबियाको तैफ शहरमा रहेको किङ फहद रंगशालामा शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४