Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पाकिस्तानमा संसद विघटन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन २५ २०८०
  • 5.1K
    SHARES

एजेन्सी । पाकिस्तानमा ताजा जनादेशका लागि संसद विघटन गरिएको छ ।

यही अगष्ट १२ तारिखमा पाँच वर्षे कार्यकाल पूरा हुने संसद बुधबार राती विघटन गरिएको हो । प्रधानमन्त्री शहबाज सर्रिफको सल्लाहमा राष्ट्रपति आरिफ अल्भीले त्यहाँको संसद राष्ट्रियसभा भंग गरेका हुन् ।

संसद विघटनसँगै प्रधानमन्त्री सर्रिफ नेतृत्वको मन्त्रिपरिषद् पनि विघटन भएको छ । तर, निर्वाचन गराउनका लागि कार्यवाहक प्रधानमन्त्री नियुक्त नभएसम्म सर्रिफ नै काम चलाउन सरकारको प्रधानमन्त्री रहने छन् ।

अबको ३ दिनभित्र कार्यवाहक प्रधानमन्त्रीको चयन गर्नुपर्ने छ । कार्यबाहक प्रधानमन्त्री चयनका लागि विघटित संसदमा विपक्षी दलका नेता रहेका राजा रियाजले प्रधानमन्त्री सरिफसँग बिहीबार भेटवार्ता गर्र्दैछन् ।

कार्यबाहक प्रधानमन्त्रीले ९० दिनभित्र आमनिर्वाचन गराउनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४