Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोलम्बिया र मोरक्को महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, साउन १९ २०८०
  • 1.9K
    SHARES

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा राउण्ड अफ सिक्सटिनको समिकरण पूरा भएको छ ।

बिहीबार भएका खेलहरुपछि समूह एच बाट कोलम्बिया र मोरक्को नक आउट चरणमा पुगेका छन् । अष्ट्रेलियमा भएको खेलमा मोरक्कोले कोलम्बियालाई १–० ले पराजित गर्दा जर्मनी र दक्षिण कोरियाले १–१ गोलको बराबरी खेलेका छन् ।

समुहमा ३ खेलबाट ६–६ अंक जोडेका कोलम्बिया र मोरक्को राउण्ड अफ सिक्स्टिनमा पुगेका हुन् । चार अंक जोडेको जर्मनी भने समुह चरणबाटै बाहिरियो । दुई पटकको महिला विश्वकप विजेता जर्मनीको बहर्गिमनाई जारी महिला विश्वकप फुटबलमा अप्रत्यातिश परिणाम मानिएको छ ।

फिफा महिला विश्वकप फुटबलको नकआउट चरणका खेल शनिबारदेखि हुनेछन् । नकआउट चरणमा स्वीट्जरल्याण्ड र स्पेन, जापान र नर्वे, नेदरल्याण्ड्स र दक्षिण अफ्रिका, स्वीडेन र अमेरिका, इंग्ल्याण्ड र नाइजेरिया, अस्ट्रेलिया र डेनमार्क, फ्रान्स र मोरक्को तथा कोलम्बिया र जमैकाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४