Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेस सांसद सुनिल शर्माले मागे गृह र अर्थमन्त्रीको राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन १० २०८०
  • 1.7K
    SHARES

कामाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नु भएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नु भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट झण्डै एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ परेको र मुख्य दोषी पक्राउ गर्न नसकेको भन्दै दुबैजना मन्त्रीको सांसद शर्माले राजीनामा माग गर्नुभएको हो ।

साउन ३ गते राजश्व अनुसन्धान बिभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिदै गरेको सो परिमाणको सुन बरामद गरेको थियो । प्रमुख बिपक्षी दल नेकपा एमाले लगायतका दलहरुले पनि सरकारको जवाफ माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४