Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन ८ २०८०
  • 1.5K
    SHARES

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ ।

ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् ।

मस्कले लोगो परिवर्तनसँगै वेबसाइट पनि ट्वीटरडटकमको सट्टा एक्सडटकम गरिने बताएका छन् । ट्वीट गर्नेहरुले अब छिट्टै एक्सवीट गर्नुपर्ने छ । मस्कले ट्वीटरमा भन्दा निकै धेरै सुविधाहरु पनि दिने बताएका छन् । चिनियाँ सामाजिक संजाल वीच्याटबाट आफू प्रभावित भएको भन्दै मस्कले त्यही खालको सुविधा प्रयोगकर्तालाई दिन सकिने बताएका छन् ।

गत वर्ष अक्टोबरमा ट्वीटर किनेपछि विभिन्न परिवर्तन गर्ने जमर्को गर्दै आएका मस्कले ट्वीटरको अस्तित्व नै समाप्त पार्दै आफ्नो एक्स ब्राण्डबाटै उक्त साजिक संजाललाई पनि चलाउन खोजेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४