Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिंगापुरको राहदानी विश्वमै सबैभन्दा शक्तिशाली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन ४ २०८०
  • 3K
    SHARES

एजेन्सी । जापानलाई पछि पार्दै सिंगापुरको राहदानी संसारकै सबैभन्दा शक्तिशाली बन्न सफल भएको छ ।

राहदानी सुचकांक जारी गर्ने हेनली एण्ड पार्टनर्सले सन् २०२३ का लागि जारी गरेको राहदानीको बर्गीकरणमा सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली देखिएको हो ।

सिंगापुरका नागरिक बिना भिसा १ सय ९२ देशमा जान सक्दछन् । दोस्रो स्थानमा जर्मनी, इटली र स्पेन रहेका छन् । पछिल्लो पाँच वर्षमा लगातार पहिलो स्थानमा रहँदै आएको जापान भने तेस्रोमा झरेको छ ।

तेस्रो स्थानमा जापानसँगै अष्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जम्बर्ग, दक्षिण कोरिया र स्वीडेन पनि परेका छन् । भारत पासपोर्टको बरियतामा ८०औं स्थानमा परेको छ । नेपाल भने ९८औं स्थानमा झरेको छ ।

नेपालसँगै प्यालेस्टाइन पनि रहेको छ । नेपालीहरु भिसा नलगाई ३८ वटा देशमा मात्रै जान पाउँने छन् । उत्तरकोरिया नेपालभन्दा एक स्थान माथि रहेको छ । दक्षिण एशियामा पाकिस्तानी सबैभन्दा तल अर्थात एक सयौं स्थानमा परको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४