Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भोलि ११ बजे फेरि बस्ने गरि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो,


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, साउन २ २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । मंगलबारबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि सकिएको छ । बैठक बुधबार ११ बजे पुनः बस्ने छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको मंगलबारको बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो लिखित प्रतिवेदनसहित आफ्ना धारणा राखेका छन् ।

महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनमा उनले पार्टी सदस्यता ७ लाख थप गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बुधबार बिहान ११ बजे बैठक बस्ने भएकोले उपस्थित हुन सभापति शेरबहादुर देउवाले सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४