Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विम्बल्डन टेनिसको फाइनलमा जोकोभिच र अल्कारेज प्रवेश


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ३० २०८०
  • 1.2K
    SHARES

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच र स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा इटालीका यानिक सिनरलाई ६–३ , ६–४ र ७–६ को सोझो सेटमा हराउँदै जोकोभिच फाइनलमा पुगेका हुन् । दोस्रो वरियताका खेलाडी जोकोभिच करियरमा २४ औं ग्राण्डस्लाम उपाधिको खोजीमा छन् ।

सर्वाधिक २३ ग्राण्डस्लामको उपाधि जितिसकेका जोकोचिलाई २२ ग्राण्डस्लामसहित स्पेनका रफाइल नदालले पछ्याईरहेका छन् । जोकोभिचले अब विम्बल्डनको फाइनलमा स्पेनका कार्लोस अल्कारेजसँग खेल्नेछन् । सेमिफााइनलमा रुसका डानिल मेदबेदेभलाई ६–३, ६–३ र ६–३ को सोझो सेटमा हराउँदै शिर्ष वरियताका अल्कारेज फाइनलमा पुगेका हुन् ।

यस्तै, महिलातर्फ शनिबार हुने फाइनल खेलमा ट्युनिसियाका ओन्स जबिउर र चेक गणतन्त्रकी मार्केटा भोन्द्रौसोभा भिड्नेछन् । यो खेल जसले जितेपनि विम्बल्डन प्रतियोगिता र ग्रान्डस्लाम टेनिसले नयाँ च्याम्पियन पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४