Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र पाकिस्तान भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १२ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । भारतमा जारी १४ औ साफ च्याम्पियनसिप फुटबलमा मंगलबार नेपाल र पाकिस्तान भिड्दैछन् ।

यो खेल बैंग्लारको श्री कान्तिराभा रंगशालामा अपरानह पौने ४ बजे सुरु हुनेछ । प्रतियोगिताको समुह चरणबाटै बाहिरिसकेका नेपाल र पाकिस्तानको लागि मंगलबारको खेल प्रतिष्ठाको लडाइ बनेको छ ।

दुबै टोली सान्तोना जितसहित साफ च्याम्पियनसिप टुंग्याउन चाहन्छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाललाई कुवेतले ४–१ ले हराएको थियो भने दोस्रो खेलमा भारतले २–० ले पराजित गरेको थियो । मंगलबारै हुने दोस्रो खेलमा आयोजक भारतले कुवेतको सामना गर्नेछ ।

लगातार दुई खेल जितेका भारत र कुवेत सेमिफाइनलमा पुगिसकेका छन् । यी दुई टोलीबिचको मंगलबारको खेलले समुह विजेताको टुंगो लगाउनेछ । प्रतियोगिताको अर्को समुहबाट लेबनान सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश र माल्दिभ्स मध्ये एक टोली सेमिफाइनलमा पुग्नेछ ।

यो समुहबाट भुटान बाहिरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४