Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होन्डुरसमा एकै रातमा २० जनाको मृत्यु भएपछी कर्फुयु आदेश जारी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार ११ २०८०
  • 1.6K
    SHARES

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसमा जारी हिंसाका बीच एकै रातमा २० जनाको मृत्यु भएपछी देशमा कर्फुयु आदेश जारी गरिएको छ ।

होन्डुरसका विभिन्न शहरमा हतियारधारी समुहले सर्वसाधारणमाथि गोली प्रहार गर्दा २० जनाको मृत्यु भएपछी राष्ट्रपति शियोमार कास्त्रोले देशभर कफ्र्यु आदेश जारी गर्नुभएको हो ।

चोलोमा शहरमा रहेको एक बिलियड्र्स हलमा भएको गोलाबारीमा १३ जनाकोे मृत्यु भएको हो भने अन्य शहरमा ७ जनाको ज्यान गएको हो । आक्रमणमा संलग्नहरुको पहिचान गर्नेका लागि पुरस्कार पनि घोषणा गरिएको छ ।

राष्ट्रपति कास्त्रोले हिसां नियन्त्रणका लागि विभिन्न शंकास्पद क्षेत्रहरुमा छापा मार्ने लगाएत नाकाबन्दीका लागि पनि सम्बान्धित निकायलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४