Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काभा नेशन्स लिगमा नेपाल र किर्गीस्तान भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार ८ २०८०
  • 2.2K
    SHARES

काठमाडौं । काभा नेशन्स लिग पुरुष भलिबलमा आज नेपालले आयोजक किर्गिस्तानको दोस्रो टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

किर्गिस्तानको बिस्केकमा जारी प्रतियोगितामा नेपालो यो पाँचौ खेल हो । लगातार चार खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा छ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा मंगोलिया, दोस्रो खेलमा आयोजक किर्गिस्तान, तेस्रो खेलमा इरान तथा चौंथो खेलमा तुर्किमिनिस्तानसँग हार व्यहोरेको छ ।

आजको खेलपछि समुह चरणको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्ने छ । काभा नेसन्स लिगमा दक्षिण तथा मध्य एसियाका सात टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४