Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको प्रशिक्षण विभाग प्रमुखमा अनीलकेशरी शाह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार ७ २०८०
  • 1.4K
    SHARES

काठमाडौँ । बैंकरको परिचय बनाएका अनीलकेशरी शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उनलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिएको हो ।

केन्द्रीय सदस्य गणेश कार्कीकाअनुसार शाह केही दिनअघि रास्वपा प्रवेश गरेका हुन् । उनी स्ट्यान्डर्ड चार्टर्ड, नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् ।

पहिलो स्थापना दिवसको अवसरमा रास्वपाले दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । जसमा प्रधानमन्त्री, मन्त्री, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलमा शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४