Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शरणार्थी प्रकरणमा खाँणका वकिलले आजबाट बहस गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ ३० २०८०
  • 2.5K
    SHARES

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् ।

खाँणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका कानुन व्यवसायीले तयारी गरेका छन् ।

काठमाडौं जिल्ला अदालतमा भईरहेको थुनछेक बहसमा अझै ६ जना प्रतिवादीका कानुन व्यावसायीहरुले बहस गर्न बाँकी छ ।

प्रतिवादीहरुले बहसका लागि वकिलको लर्को लगाएका कारण थुनछेक बहस लम्बिएको छ । १८ जना अभियुक्तहरुको पक्षमा बहस गर्न ११० जना कानुन व्यावसायीले नाम लेखाएका छन् ।

जिल्ला अदालतले थुनछेक बहसका लागि तोकेको समय अवधि मंगलबार सकिंदैछ । तर,बहसका लागि नाम लेखाएका आधा कानुन व्यावसायीको बहस भने बाँकी नै छ ।

वहसको कार्यतालिका अनुसार मंगलबार प्रतिवादीहरुको बहस सकेर भोलि सरकार पक्षबाट जवाफी बहस हुनुपर्ने हो ।

अब, थुनछेक बहसको प्रक्रिया सकिएपछि इजलाशले थुनामा पठाउने वा धरौटीमा छाड्ने भन्ने आदेश दिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४