Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले अझै फिर्ता गरेका छौन्न सवारी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २८ २०८०
  • 2.2K
    SHARES

पोखरा । प्रदेश सभाको दोस्रो चुनावपछि गण्डकी प्रदेशमा दुई पटक सरकार परिवर्तन भइसक्यो। प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालय पूरा गर्न अझैं केही महिना बाँकी छ।

तर, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता गरेका छैनन्। मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको (ग १ झ ६०१) सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीले जनाएको छ।

पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि सवारी र चालक फिर्ता गरेका छैनन्। मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले गाडी फिर्ता गर्नका लागि मौखिक जवाफ पठाए पनि लिखित जवाफ नमागिएको बताए।

सवारी चालक पनि मुख्यमन्त्री कार्यालयका कर्मचारी हुन् । चालकलाई मुख्यमन्त्री कार्यालयबाटै सेवासुविधा प्रदान गर्दै आएको छ। पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४