Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वर्गीय प्रेमध्वज प्रधानको जन्म जयन्तीको अवसरमा स्रस्टालाई सम्मान


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ २७ २०८०
  • 1.7K
    SHARES

काठमाडौं । वरिष्ठ गायक स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न स्रस्टालाई सम्मान गरीएको छ ।

शनिबार काठमाडौंमा भएको कार्यक्रममा गोल्डेन भ्वाइस अफ् नेपालको उपाधिसमेत पाएका प्रधानको ८७ औं जन्म जयन्तीको अवसरमा विभिन्न तीन वटा संगीत विधामा सम्मान गरीएको हो ।

कार्यक्रममा प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय संगीत सम्मान गीतकार किरण खेलर्लाइ प्रदान गरीएको छ । त्यसैगरी प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सम्मान सितारावादक उस्ताद तारावीर सिंह तुलाधरलाई प्रदान गरीएको हो ।

यस्तै, प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा संगीत पुरस्कार गायिका मिलन नेवारलाई प्रधान गरीएको छ ।

कार्यक्रममा लोकसंस्कृतिविद एवं कवि तुलसी दिवसले सो सम्मान वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४