Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी”रास्वपा” र राष्ट्रिय प्रजातन्त्र पार्टी”राप्रपा”द्वारा संसद वैठक अवरुद्ध, १ घण्टाका लागि स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ २१ २०८०
  • 3.2K
    SHARES

काठमाडौँ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले संसद बैठक अवरोध गरेका छन् ।

बैठकको नियमित कार्य सुरु हुनुअघि नै यी दलका सांसदहरुले उठेर नारावाजी गर्दै संसद बैठक अवराेध गरेका हुन् ।

खास गरी सरकारले अघि बढाए र निष्क्रिय अवस्थामा रहेकाे नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले जस्ताको तस्तै प्रमाणीकरण गरेपछि त्यसको विरोधमा उनीहरुले नारावाजी गरेका हुन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका दाैरान भारतले उसकाे संसदमा राखेकाे नेपालकाे भूभाग समेटिएकाे नक्सा बारे केही नबाेलेकाे, सीमा विवादबारे गम्भीर रूपमा प्रस्तुत नभएकाे जस्ता विषयमा संसदमा उपस्थित भएर जानकारी गराउनु पर्ने माग पनि उनीहरूले राखेका छन् ।

प्रतिपक्षी दलको अवरोध पछि बैठक अहिले १ घण्टाका लागि स्थगित गरिएको छ ।

     

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४