Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टोपबहादुरको तर्फबाट सुशिल पन्तसहित ५ वरिष्ठ अधिवक्ताले बहस गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, जेष्ठ १९ २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । शरणर्थी प्रकरणमा पक्राउ परेका आरोपीतहरुको बयान अन्तिम चरणमा पुगेको छ । शुक्रबार पुर्व गृहमन्त्री बालकृष्ण खाण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदैछ ।

आइतबारबाट आरोपीतहरुलाई छाड्ने वा थुनामा पठाउने भन्नेबारे थुनछेक बहस शुरु हुन्छ । पुर्व उप–प्रधानमन्त्री टोप बहादुर रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशिल पन्त र रमेश बडालसहितका कानून व्यवसायीले बहस गर्ने भएका छन् । पन्त र बडाल पूर्व महान्यायाधीवक्ता पनि हुन् । रायमाझीको तर्फबाट बहस गर्नेगरी वकालतनामा बुझाएको वरिष्ठ अधिवक्ता रमेश बडालले बताएका छन्  ।

रायमाझीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु रामचन्द्र सुवेदी, परशुराम कोइराला र ज्ञानेश्वर पराजुलीले बहस गर्ने भएका छन् । अधिवक्ता धर्मराज रेग्मी, करुणाकर मल्लीक र आकृति रायमाझीले पनि टोपबहादुरको तर्फबाट बहस गर्दैछन् ।

अदालतमा बयान दिनुअघि रायमाझीले आकृति  र करुणाकर मल्लीकसँग परामर्श गरेका थिए । बिहीबार रायमाझीको बयान पूरा भएको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४