Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

यस्तो छ आर्थिक वर्ष २०८०/८१ काे बजेट (पूर्णपाठ)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १५ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि कूल बजेट १७ खर्ब ५१ अर्ब बजेट विनियोजना गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त बजेट चालू आर्थिक वर्षको भन्दा कम हो । चालू वर्षका लागि सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको ल्याएको थियो ।

उक्त बजेटमा गरिएको विनियोजन रकम मध्ये चालु खर्चका लागि ११ खर्ब ४१ अर्ब ७८ करोड खर्च गर्ने गरी विनियोजन गरेको छ ।

त्यस्तै, ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ पूँजीगत खर्चको रुपमा व्यवस्थापन गरेको छ । गत वर्ष ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च अर्थात् विकास बजेट सरकारले छुट्याएको थियो । यसआधारमा आगामी वर्ष सरकारले विकास बजेटमा समेत कटौती गरेको देखिएको छ ।

प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्न सरकारले ४ खर्ब ८ अर्ब रकम विनियोजन गरेको छ ।

उक्त बजेटको स्रोत व्यवस्थापन अन्तर्गत सरकारले १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट उठाउने लक्ष्य राखेको छ । त्यस्तै, ४९ अर्ब ९४ करोड वैदेशिक अनुदान पाउने अपेक्षा राखेको छ । २ खर्ब १२ अर्ब वैदेशिक ऋण र २ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यो बजेटको कार्यान्वयनबाट सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने लक्ष्य राखेको छ । त्यस्तै, मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य सार्वजनिक गरेको छ ।

यस्तो छ पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४