Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इन्धन अनुदान अन्त्यको मागसहित नेदरल्याण्ड्समा प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १४ २०८०
  • 1.1K
    SHARES

एजेन्सी । नेदरल्याण्ड्समा इन्धन अनुदान अन्त्यको मागसहित भएको प्रदर्शनमा १५ सय बढी पक्राउ परेका छन् ।

नेदरल्याण्ड्सको द हेगमा आयोजना गरिएको बिरोध प्रदर्शनका क्रममा सडक अवरुद्ध गरेपछी प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा समेत हानेको थियो ।

जसले गर्दा केही प्रदर्शनकारी घाइते भएका छन् । पक्राउ परेका मध्ये ४० जनालाई मुद्दा चलाइने भएको छ भने अन्य लाई रिहा गरिएको छ । नेदरल्याण्ड्सका मेयरले इन्धनमा अनुदान दिने नियम लागु गरेपछी पटक पटक बिरोध प्रदर्शन हुँदै आएको छ ।

प्रदर्शनका कारण नेदरल्याण्ड्सको जनजीवन समेत प्रभावित भएपछी प्रहरीले प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४