Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चेल्सीविरुद्धको जितसँगै सिटीको उपाधि सेलेब्रेसन


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ ८ २०८०
  • 1.4K
    SHARES

काठमाडौं । प्रिमियर लिगको च्याम्पियन बनिसकेको म्यानचेष्टर सिटीले सोमबार राति चेल्सीलाई घरेलु मैदानमा १-० ले पराजित गर्दै उपाधि सेलेब्रेट गरेको छ ।

दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग पराजित हुँदा सिटीले तीन खेल अगाडि नै उपाधि पक्का गरिसकेको थियो ।

सिटीले पछिल्लो ६ सिजनमा पाँचौ पटक र लगातार तेस्रो पटक प्रिमियर लिग जितेको हो ।

घरेलु मैदान एतेहाड स्टेडियममा चेल्सी विरुद्ध सिटीका लागि युलियन अल्भारेजले एक गोल गरे ।

सिटीका खेलाडी र समर्थकले जितपछि विजय उत्सव मनाएका थिए ।

यस सिजन ट्रेबल जित्ने लक्ष्यमा रहेको सिटीले जुन ३ मा म्यानचेष्टर युनाइटेडसँग एफए कप फाइनल खेल्नेछ । यस्तै च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानसँग जुन १० मा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४