Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसमा परिवर्तन आउने शशांकको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.5K
    SHARES

नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अब कांग्रेसमा परिवर्तन आउने बताउनुभएको छ ।

शनिबार नवलपुरको देवचुलीमा ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशको दोस्रो अधिवेशन कार्यक्रम उद्घाट गर्दै. कोइरालाले पार्टीले इतिहास बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले अब कांग्रेसको आउँदो अधिवेशनमा कांग्रेस फरक ढंगबाट अघि बढ्ने पनि उद्यदेख गर्नुभयो ।

आफ्नो लक्ष्य मन्त्री वा उच्चस्त पदमा जाने नभएको भन्दै उहाँले अब कांग्रेसलाई बलियो र परिवर्तन कसरी गर्ने भन्ने पक्षमा आफू रहेको बताउनुभयो ।

कांग्रेस बचाउन आजको प्रमुख आवस्यकता भनेको इतिहास स्मरण गर्नु र विपीको इतिहासलाई पछ्याउनु रहेको उहाँको भनाइ छ ।

नेता कोइरालाले कांग्रेस कमजोर पार्टी नरहेको बताउँदै पार्टी बचाउन आफूले कांग्रेसमा परिवर्तन कुनै हालतमा ल्याएर छाड्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४