Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ ६ २०८०
  • 1.2K
    SHARES

काठमाडौं । शनिबार काठमाडौंको तीनकुनेमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरिएको छ ।

यसै सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका प्रभावशाली नेताहरु सहित उच्च पदस्थ सरकारी कर्मचारी तानिएपछि पछिल्लो समय देशभर भ्रष्टाचारविरोधी प्रदर्शनहरू भइरहेका छन् ।

तीनकुनेमा युवाहरूले स्वतन्त्र रुपमा प्रदर्शन गरेका हुन् । उनीहरुले विभन्न नारा लेखिएका प्ले कार्ड सहित प्रदर्श गरेका हुन् । उनीहरुले देशमा बढ्दो भ्रष्टाचार,नक्कली भुटानी शरणार्थी प्रकरण लगायतमा संलग्नहरुलाई कारवाही गर्नु पर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४