Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समर्थकलाई आह्वान-दलीय झण्डा नबोकी भ्रष्टाचार विरुद्ध जुटौं : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २९ २०८०
  • 2.6K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का पार्टी सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् । संघीय सांसदसमेत रहेका “रबि लामिछाने”ले सामाजिक सञ्जाल फेसबुकमार्फत समर्थकहरूलाई पार्टीको झण्डा नबोकी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका हुन् ।

पार्टी सभापति लामिछानेले भ्रष्टाचार मुलुकको साझा दुस्मन भएकाले जसले गरेपनि पार्टीको झण्डा नबोकी सहभागी हुन रास्वपा समर्थकलाई आह्वान गरेका छन्  । ‘भ्रष्टाचार यो देशको साझा दुस्मन हो । त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु।

राम्रो काम जसले गरे पनि सघाउनु पर्छ,उनले अगाडि भनेका छन्, ‘देश भर यस्ता कार्यक्रम जहाँ जसले गरे पनि पार्टीको झण्डा,नारा नबोकी “रास्वपाका” समर्थकहरू सकेसम्म सहभागी हुनु होला ।भ्रष्टाचारविरुद्ध एक हौँ । नेपाल प्रहरीलाई धन्यवाद र थप हौसला दिन सहभागी बनौँ रबि लामिछानेले भनेका छन्  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४