Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक शुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 2.7K
    SHARES

काठमाडौं । ठूला तीन राजनीतिक दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शक्तिशाली नेताहरु प्रकाउ पर्न थालेको अवस्थामा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बैठक सुरु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण आज बिहान आफ्नो निवासबाटै पक्राउ परेका थिए ।

यो प्रकरणमा मुछिएका एमाले सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार रहेका छन् । रायमाझीलाई बुधबार दिउँसो पार्टीले निलम्बन गरेको छ ।

शरणार्थी काण्डमा नेताहरु तानिन थालेपछि दाहाल,देउवा र ओलीबीच निरन्तर भेटघाट भइरहेको छ । नागरिक समाज,राजनीतिक दलका नेता र सांसदहरुले यो प्रकरणमा मुछिएका जो सुबै भएपनि उनीहरुलाई कारवाही गर्न माग गर्दे आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४