Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘ए’ डिभिजन लिग : आज एपीएफ र आर्मी तथा मछिन्द्र र चर्च ब्वाईज भिड्दै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २७ २०८०
  • 931
    SHARES

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दुई खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा विभागीय टोली एपीएफ क्लब र अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे सुरु हुनेछ ।

आर्मी १५ खेलमा २० अंकसहित तालिकाको छैटौं स्थानमा छ भने एपिएफ १९ अंकसहित ११ औं स्थानमा छ ।

यसैगरी, ३ बजे नै एन्फा कम्लेक्समा सुरु हुने खेलमा मछिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिडनेछन् ।

बुधबारको खेल जित्दै चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा फर्कन चाहन्छ । लिगमा १५ खेलबाट २७ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ । शीर्ष स्थानको जावलाखेल युथ क्लबको पनि समान २७ अंक नैं छ । २४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको साबिक विजेता मच्छिन्द्र पनि आजको खेल जित्दै उपाधि होडमा फर्कन चाहन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४